Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


‘चीन र भारत दोक्लामबाट सेना हटाउन तयार’

केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद समाधान गर्न दुबै देशका अधिकारीहरु सहमत भएका जनाइएको छ । कूटनीतिकस्तरमा भइरहेको प्रयासस्वरुप महत्वपूर्ण सहमति बनेको दाबी भारतीय अधिकारीहरुले गरेका छन् । भारतीय विदेश मन्त्रालयकाअनुसार दुबै देश दोक्लामबाट सेना हटाउन तयार भएका हुन् । दोक्लामका विषयमा भारत र चीनले हालैका दिनमा कूटनीतिकस्तरमा एकापसको चिन्ता र हितकाबारेमा छलफल…