राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले आइतबार भएको संसदीय निर्वाचनमा ५ सय ७७ सिट रहेको नेसनल एसेम्बीमा ३ सय भन्दा बढी सिटमा जित निकालेको छ । एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो । म्याक्रोनको पार्टीले स्पष्ट बहुमत ल्याए पनि पहिलो चरणको चुनावपछि आंकलन गरिए भन्दा कम सिटमा जित हासिल गरेको…