मंगलबार (आज) चीनको सियानमेनमा ब्रिक्स सम्मेलनका क्रममा बोल्दै राष्ट्रपति पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त र प्रभावहीन हुने उल्लेख गर्दै ‘उत्तरले आणविक कार्यक्रम छोड्नुभन्दा घाँस खान तयार हुने’ बताएका हुन् । उत्तर कोरियाले गत आइतबार हाइड्रोजन बमको सफल परीक्षण गरेपछि अमेरिकी नेतृत्वले संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरिरहेको समयमा आज रुसी…