Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


उत्तर कोरियाली नेता किम जोङको सम्पत्ति फ्रिज गर्ने र इन्धन प्रतिबन्ध लगाइने

अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ-उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पेश गरेको हो । प्रस्तावमा उत्तर कोरियामा इन्धन पठाउन बन्द गर्ने तथा उत्तर कोरियाबाट कपडा निर्यात बन्द गर्ने उल्लेख छ । यस्तै नेता किमको सम्पत्ति फ्रिज गर्ने र उनलाई भ्रमण गर्न नपाउने गरी प्रतिबन्ध…