Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रोहिंग्यामाथिको हमला जातीय सफाया : संयुक्त राष्ट्रसंघ

राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंग्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका हुन् । म्यानमार सरकारले हिंसाग्रस्त क्षेत्रमा राष्ट्रसंघका अनुसन्धानकर्ताहरुलाई जान रोकेको बताउँदै प्रमुख हुसेनले त्यहाँको वास्तविक अवस्थाबारे यथार्थ तथ्य बताउन नसकिने बताएको 'बीबीसी'ले उल्लेख गरेको छ । तर, रोहिंग्या समुदायको स्थितिलाई अध्ययन गर्दा…