Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


क्यारेवियन र अमेरिकाका केही क्षेत्रमा ‘मारिया’ आँधी आउने खतरा

हार्बे र इर्मा आँधीका कारण ठूलो क्षति व्यहोरेको क्षेत्रमा पुनः अर्को मारिया नामको आँधी आउने खतरा देखिएको हो । क्याटेगोरी फाइभको यो आँधी निकै शक्तिशाली हुने अमेरिकाका आँधी पूर्वानुमानकर्ताले चेतावनी दिएका छन् । यो आँधीले क्यारेबियन क्षेत्रका आइल्याण्डहरुमा ठूलो क्षति पुर्‍याउने अनुमान छ । मारिया आँधी लिवार्ड आइल्याण्डमा पुग्ने क्रममा छ । यसमा युएस तथा…