Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अमेरिकी राष्ट्रपति र कतारका राजाबीच भेटवार्ता

कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावकाबारेमा सो भेटवार्ता केन्द्रित भएको बताइएको छ । कतारमाथि पछिल्लो समयमा उसका छिमेकी देशहरुले नाकाबन्दी लगाएका छन् । उनीहरुले आफ्नो आकाशमा कतार एअरवेजलाई उड्न पनि दिएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका कतारका राजा थानी र अमेरिकी राष्ट्रपतिबीच सो भेटवार्ता भएको बताइएको छ । भेटवार्ताकाक्रममा कतारका राजाले आफ्नो…