Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


कतार संकट समाधान हुने संकेत, दुबै देशका नेताहरुबीच टेलिफोन वार्ता

यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको जनाइएको छ । कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाएकोे साउदी अरबका सरकारी सन्चारमाध्यमहरुले जनाएका छन् । कतारी राजा हमाद अल थानीले तीन महिनादेखिको नाकाबन्दीसहितको तनावपूर्ण समस्यालाई वार्ताको माध्यमबाट अन्त्य गर्न आग्रह गरेका थिए । टेलिफोन…