शनिबारको दिन ब्यस्त समयमा ट्रकमा भरिएको विस्फोटक पदार्थ होटलको गेटमा ठोक्याउँदा भएको विस्फोटनमा परी कम्तिमा २० जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएको होटलका सुरक्षा प्रमुख मोहम्मद एडनले बताएका छन् । घटनापछि पुगेको प्रहरी तथा प्रत्यक्षदर्शीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । तर, घटना कसले के कारणले गराएको हो भन्नेवारेमा…