आत्मघाती आक्रमणकारी र बन्दुकधारीले प्रहरी तालिम केन्द्रमा धाबा बोलेपछि मारिनेमा स्थानीय प्रहरी प्रमुखसहित कम्तिमा ३३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका एकजना प्रवक्ताले आक्रमणमा १६० भन्दा बढी घाइते भएको बताएका छन् । उनका अनुसार विस्फोटक पदार्थले भरिएको कार तालिम केन्द्रमा लगेर विस्फोट गराएपछि अन्य बन्दुकधारीले त्यहाँ थप आक्रमण गरेका थिए । गम्भीर…