भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी • Image Khabar Image Khabar


भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी


Imagekhabar
३१ आश्विन २०७४, मंगलवार ०८:५२

भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी

सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्