Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


पेरिस सम्झौतामा अमेरिका सहभागी हुने चीनको अपेक्षा

जलवायु परिवर्तनसम्वन्धी विश्वव्यापी समस्याको समाधानका लागि लड्न अमेरिकाले पनि सहयोग गर्ने चीनका एकजना वरिष्ठ कुटनीतिज्ञले मंगलबार विश्वास व्यक्त गरेका हुन् । ‘चीनले जलवायु परिवर्तनका वारेमा अमेरिकासँगको सहकार्य बढाउँदै लैजान चाहेको छ,’ जलवायु परिवर्तनसम्वन्धी चीनियाँ विषेश दूत सि झेन्हुअले एक पत्रकार सम्मेलनमा भने । पेरिस सम्झौतामा विश्वका सवैजसो देशहरुले सन् २०१५ मा हस्ताक्षर गरेका छन् ।…