२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दार्जिलिङका होटलहरु खाली

होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएको र अर्काेतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोट्याएर भागेको बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशंका कारण यहाँ आएका विदेशी एवं भारतीय पर्यटक भागेको जनाइएको छ । आन्दोलनमा आइतबार गोली नै चलेको र आन्दोलनकारीको ज्यान गएको थियो । दार्जिलिङ घुम्न आउने गरेका पर्यटक…