Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


‘सर्जिकल स्ट्राइक’बारे भारतलाई पाकिस्तानको चेतावनी

वाशिङटनमा आयोजित एक कार्यक्रममा पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले भारतले पाकिस्तानभित्र आक्रमण गरेमा कुनै किसिमको धैर्यको अपेक्षा नगर्न समेत सुझाव दिएका छन् । भारतीय वायु सेनाका प्रमुख वीरेन्द्रसिंह धनोआले पाकिस्तानका परमाणुसहितका केन्द्रलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन् । अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले अमेरिकी समकक्षी रेक्स टिलर्सन र…