Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


मोदीद्वारा प्रतिपक्षी दल भारतीय कांग्रेसलाई ‘धमिरा’को संज्ञा

उत्तर भारतको हिमाञ्चल प्रदेशको कांगडामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा दिँदैे आलोचना गरेका हुन् । भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले भने, ‘यदि तपार्इंले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन्…