दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्ता गर्दै गत आइतबार पनि छैठौँपटक एक शक्तिशाली आणविक परीक्षण गरेको थियो । उक्त परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि उत्तर कारियाले गरेको छ । दक्षिणको सेनाले सोमबारको बिहानको मिर्मिरे उज्यालोमा छोटो…