Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


जापानको सहयोगले भारतमा ‘बुलेट ट्रेन’ चल्ने

जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ । ‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बइसम्म चल्ने बताइएको छ । पाँच सय किलोमिटर लामो दुरीमा सन्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो । यो रेलसेवासम्बन्धी…