एजेन्सी । युरोपेली मुलक स्वीडेनमा २५ वर्ष यताको बढी चिसो भएको छ । स्वीडेनका विभिन्न राज्यहरुमा अहिले तापक्रम शुन्यदेखि माइनस ४० डिग्री सेंटीग्रेडसम्म झरेको छ । यो समयमा यहाँ २५ वर्ष यताकै चिसो तापक्रम रेकर्ड भएको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् । अध्याधिक चिसो र हिमपातकै कारण यहाँका धेरै राज्यहरुमा विद्यालयहरु बन्द गरिएका छन् । पश्चिमी…