प्रस्ताव अस्वीकार गर्नेमा १२८ मुलुक थिए भने समर्थन गर्नेमा जम्मा ९ वटा मुलुकमात्रै रहे । अरु ३५ मुलुक मतदानमै उपस्थित भएनन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी निर्णयको विपक्षमा उभिने मुलुकलाई आर्थिक सहयोग नै रोक्ने धम्की दिएका थिए । मतदानपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यो प्यालेस्टिनीहरुको जित भएको बताए । उता, इजरायली प्रधानमन्त्री बेन्जामीन…