आतंककारी लुकेर बसेको स्थानमा मंगलबार बिहान सबेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका हुन् । नान्गाहार प्रान्तको हस्का मिना जिल्लामा आइएस आतंककारी लुकेर बसेका स्थानलाई लक्षगरी मंगलबार बिहान सरकारी सुरक्षा बलले गरेको हवाई कारबाहीमा परी ६० आतंककारी मारिनुको साथै अन्य १८ जना घाइते भएका खोगीआनीले बताएका छन् । यस कारबाहीको…