Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


‘ट्रम्प टावर’मा आगलागी, दुईजना घाइते

आगो निभाउने क्रममा दुईजना सामान्य घाइते भएका विभागले बताएको छ । स्थानीय समय अनुसार बिहान ७ बजे भवनमा तैनाद गुप्तचर सेवाका सदस्यले न्यूयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगोको मुस्लो निस्केको देखेपछि स्थानीय अग्नी नियन्त्रण विभागमा जानकारी गराएका थिए । अग्नी नियन्त्रण अधिकारीले तत्काल सेवा प्रवाह गरेका म्यानह्याटन क्षेत्रका प्रशासन प्रमुख…