Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


अमेरिकाले कटौती गर्‍यो प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर सहयोग

प्यालेस्टाइनलाई दिने भनिएको १ सय २५ अर्ब डलरमध्ये अब जम्मा ६० अर्ब डलर मात्र दिने अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्र संघका अधिकारीहरुले भने अमेरिकाको पछिल्लो कदमले हजारौं प्यालेस्टाइनी प्रभावित हुने बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता अस्वीकार गरे सहायता रकम कटौती गर्ने घोषणा गर्नुभएको थियो ।