Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


गाजामा तत्काल स्थायी युद्धविराम गर्न जोर्डन र ओमानको जोड

एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र ओमानका सुल्तान हैथम बिन तारिक अल सइदले गाजापट्टीमा तत्काल र स्थायी युद्धविराममा पुग्न जरुरी रहेकोमा जोड दिनुभएको छ । जोर्डनको राजधानी अम्मानमा भएको वार्तामा दुवै राष्ट्र प्रमुखहरूले नागरिकको सुरक्षाको महत्वलाई पनि जोड दिएका हुन् । स्ट्रिपका सबै भागहरूमा कुनै अवरोध वा ढिलाइ बिना पर्याप्त मानवीय सहायता पु¥याउन आवश्यक…