Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


रुसी विपक्षी नेताको कार्यालयमा प्रहरीद्वारा छापा

नाभाल्नीका प्रवक्ताले भने शक्ति प्रयोग गरी कार्यालयमा प्रहरी प्रवेश गरेको र बम रहेको आशंका गर्दै अनुसन्धान गरेको जनाएका छन् । केही रुसी अनलाइनले राजधानी मस्कोस्थित नाभाल्नीको भ्रष्टाचारविरुद्ध गठित संगठनको सम्पत्ति पनि प्रहरीले हेर्ने उल्लेख गरेका छन् । नाभाल्नीले राष्ट्रपति निर्वाचन धोका भन्दै विरोधमा आज प्रदर्शनको आह्वान गरेका थिए । सयभन्दा बढी शहरमा आयोजना गर्न लागिएको…