Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


सुटकेसमा ‘पेन किलर’ फेला परेपछि ब्रिटिश महिलालाई जेल

लाउरा प्लम्मर नाम गरेकी ३३ वर्षीया ती महिलाको सुटकेशमा पेन किलरको ३०० ट्याबलेट फेला परेको थियो । ट्रेमाडल नाम गरेको सो औषधि फेला परेपछि उनलाई ९ अक्टोबरमा इजिप्ट प्रहरीले गिरफ्तार गरेको थियो । इजिप्टमा यस प्रकारको औषधि प्रतिबन्धित छ । लाउराका अनुसार बेलायतमा उक्त औषधि वैध मानिएकाले बोकेकी थिइन् । उनलाई उक्त औषधि एक मित्रले…