Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


इरानमा सरकार विरुद्ध विरोधमा प्रदर्शन, सामाजिक संजालबाटै एकजुट हुन आब्हान

देशका प्रमुख शहरहरुमा फैलिएको प्रदर्शनको शुरुवात बढ्दो महँगीका विरोधमा भएको थियो । अब यो मुस्लिम धार्मिक नेताको शासनविरुद्ध केन्द्रित देखिएको छ । राजधानी तेहरानबाट प्रदर्शनमा संलग्न थुप्रैंलाई पक्राउ गरिएको छ । सन् २००९ मा भएको विवादास्पद निर्वाचनपछि यो नै ठूलो प्रदर्शन भएको बताइएको छ । सरकारले भने अवैध ढंगले भेला हुन नपाइने भन्दै आदेश जारी…