अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उत्तर कोरियाली शासक किम जोङ उन, चिनियाँ राष्ट्रपति सी चिनपिङ र जिम्बाबेका शासक रोबर्ट मुगाबे यो वर्षका सर्वाधिक चर्चित राजनीतिक पात्र रहे भने म्यानमारका अल्पसंख्यक रोहिंग्यामाथिको अत्याचार, मध्यपूर्वमा अमेरिकी घोषणाविरुद्धको निर्णय, मध्यपूर्वी मुलुकहरुको संघर्ष, कतारमाथि छिमेकी साउदी अरबको नाकाबन्दी सन् २०१७ का महत्वपूर्ण घटनाक्रम बने । अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरका…