Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


विश्वकप टी–२० क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडैं । विश्वकप टी–२० क्रिकेटमा आज नेपालले नेदरल्याण्ड्ससँग सामना गर्दैछ । खेल बेलुकी सवा ९ बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा हुनेछ । विश्वकपको समुह ‘डि’ मा नेपालसँगै नेदरल्याण्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यो समुहको पहिलो खेलमा सोमबार दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको छ । समुहका पाँचमध्ये शीर्ष दुई टोली…