शुक्रबार राजधानी नयाँदिल्लीमा सर्वाेच्चका वरिष्ठतम् चार न्यायाधीशले प्रधानन्यायाधीशको काम–कारबाहीबारे असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेका हुन् । भारतीय न्याय इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चकै न्यायाधीशले यसरी सार्वजनिकरूपमा पत्रकार समेलन गरेका हुन् । पत्रकार सम्मेलन गर्नेहरूमा न्यायाधीश जे चलामेशेरम, रन्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफ छन् । पत्रकार सम्मेलनमा उनीहरुले प्रधानन्यायाधीश दीपक मिश्रमाथि महाअभियोग लगाउने/नलगाउने निर्णय गर्ने…