विगत २४ वर्षदेखि अमेरिकी प्रतिवन्ध र कुटनीतिक प्रयासलाई बेवास्ता गर्दै उत्तर कोरियाले कसको सहायताले परमाणविक कार्यक्रम पहिलेभन्दा झन् सफल र खतरनाक बनाएको छ त ? उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई सफल बनाउने दुईजना होनाहार परमाणु वैज्ञानिक छन् । जसको क्षमता परमाणु भौतिकशास्त्रमा विश्वका अन्य वैज्ञानिकहरुभन्दा निकै बढी मानिन्छ । ‘बीबीसी’का अनसार ती दुईजना परमाणु वैज्ञानिकहरु री…