Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


भारतको उत्तर प्रदेशस्थित एक गाउँमा भीडमा कुल्चिएर कम्तिमा ६० जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरप्रदेशमा भोलेबाबा सत्संगको समापनका क्रममा भागदौड मच्चिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुरमा सत्संगको समापन कार्यक्रममा भागदौड मच्चिएपछि भीडमा च्यापिएर उनीहरुको ज्यान गएको हो । मर्नेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । घटनामा सय जना बढी घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले…