Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


नोबेल पुरस्कार विजेता चेन निङ याङको निधन

एजेन्सी । नोबेल पुरस्कार विजेता एवं चिनियाँ विज्ञान प्रतिष्ठानका शिक्षाविद् प्रख्यात भौतिकशास्त्री चेन निङ याङको निधन भएको छ। याङको शनिबार १ सय ३ वर्षको उमेरमा बेइजिङमा निधन भएकाे सिन्ह्वा विश्वविद्यालयले जनाएकाे हाे।याङको जन्म सन् १९२२ मा पूर्वी चीनको आन्हुई प्रान्तको हेफेईमा भएको थियो । सन् १९४० को दशकमा उहाँ शैक्षिक अध्ययन गर्न संयुक्त राज्य अमेरिका…