एजेन्सी। प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित कैदीबन्दी रिहा गरिसकेकाे जनाएकाे छ। हमासले मृतक बन्धकको शव केही समयपछि हस्तान्तरण गर्ने बताएकाे हाे। हमासले सोमबार पहिलो चरणमा ७ र दोस्रो चरणमा १३ जना गरी २० जना कैदीबन्दी रेडक्रसलाई बुझाएकाे छ। रेडक्रसका अधिकारीहरू रिहा गरिएका कैदीबन्दी लिएर इजरायल पुगिसकेका छन्। इजरायली सेनाले हमासद्वारा रिहा…