Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बेल्जियममा गोली प्रहार गरी तीन जनाको हत्या, हत्यारालाई प्रहरीले गोली हान्यो

काठमाडौं, जेठ १६ । बेल्जियमको लिज शहरमा एक व्यक्तिले गोली प्रहार गरी तीन जनाको हत्या गरेका छन् । लिज शहरको मध्य भागमा अज्ञात व्यक्तिले गोली प्रहार गरी दुई प्रहरी र एक बटुवाको हत्या गरेका हुन् । प्रहरीले गरेको कारबाहीमा आक्रमणकारीको समेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ती व्यक्तिले छुरा देखाई प्रहरीको हतियार खोसेर आक्रमण…