काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनबीच प्योङयाङमा भेटवार्ता हुँदैछ । वार्ताका लागि तीन दिने भ्रमणमा उत्तर कोरियाका पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुनलाई प्योङयाङमा नेता किमले स्वागत गरेका छन् । कुनै पनि दक्षिण कोरियाली नेताले उत्तर कोरियाको राजधानी भ्रमण गरेको यो दशकौं यता पहिलो पटक हो ।…