Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


युरोपेली युनियनले लगायो अमेरिकी सामानमा कर

काठमाडौं, असार ८ । युरोपेली युनियनले आफूकहाँ भित्रिने अमेरिकी सामानमा कर लगाएको छ । ईयुले प्रत्येक अमेरिकी सामानमा २ दशमलव ८ अर्व युरो बराबरको कर कार्यान्वयनमा ल्याएको हो । अब ईयुको कर अधिकांश अमेरिकी उत्पादनमा लागू हुने छ । ईयुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलको ब्यापार नीतिको प्रतिक्रिया स्वरुप यो कदम चालेको हो । स्टील आयातमा…