एजेन्सी । रुसले युक्रेनमा १ सय २० वटा मिसाइल र ९० वटा ड्रोनसहितको आक्रमण गरेको छ । युक्रेनको पावर सिस्टमलाई निशाना बनाएर गरेको मिसाइल आक्रमणका कारण सो पावर सिस्टमका धेरै बिजुली प्लान्ट र ट्रान्सफर्मर क्षतिग्रस्त भएको छ । जसका कारण युक्रेन सरकार विद्युत कटौती गर्न बाध्य भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी मिसाइलले…