काठमाडौं । अमेरिका र चीनबीच नयाँ व्यापारिक कर नलगाउने सहमति भएको छ । जी–ट्वेन्टी सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनामा भएको साढे दुई घण्टा लामो भेटवार्तामा अब दुवै देशले एकअर्कामाथि नयाँ व्यापारिक कर नलगाउने सहमति भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । दुई नेताबीच आगामी जनवरी १ देखि नयाँ कर…