Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको एउटा ‘ब्ल्याक बक्स’ भेटियो

जकार्ता, कात्तिक १५ । इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्ल्याक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्ल्याक बक्सले मद्दत गर्ने अधिकारीहरुले विश्वास लिएका छन् ।  समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले फेला पारेको ब्ल्याक बक्स एफडीआर (फ्लाइट…