नयाँ दिल्ली, साउन १६ । मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक मोबाइल विस्फोट हुँदा एक युवकको मृत्यु भएको छ । आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा सोमबार उक्त घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मोबाइल चार्ज गरिरहेकै समयमा चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय ती व्यक्तिले कसैसँग फोनमा कुरा गरिरहेका थिए । अचानक ‘हाइ भोल्टेज’ का…