Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


देशभर अझै केही दिन लगातार बर्षा हुने, पहिरो र डुबानको खतरा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर अझै केही दिन लगातार वर्षाको संभावना रहेकोले सतर्क रहन आव्हान गरेको छ । वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबान हुने भन्दै सतर्क रहन आग्रह गरेको हो । वर्षाका कारण सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुने भन्दै आवश्यक सतर्कता…