Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


नेपाललाई फ्रान्स सरकारद्वारा स्वास्थ्य समाग्री सहयोग

काठमाडौं । नेपाललाई फ्रान्स सरकारले स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोभिड(१९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि फ्रान्सले स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियर लेजरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तारण गर्नु भएको हो । फ्रान्सले ५ लाख ४ हजार थान एफएफपी २ मास्क , २०…