Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


दुई वर्षमा इजरायलमा चौथो पटक चुनाव, नेतान्याहुले गरे जित्ने दावी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलमा भएको आम चुनावमा आफूले जित्ने दावी गरेका छन् । गत दुई वर्षभित्र यो इजरायलमा भएको चौथो चुनाव हो। यद्यपि एग्जिट पोलका अनुसार यस पटक पनि नेतान्याहू पूर्ण बहुमत प्राप्त गर्न सक्षम हुने छैनन्। इजरायलको १२० सिटको संसदमा नेतान्याहूको लिकुड पार्टीले ५३ वा ५४ सीट जित्ने अनुमान गरिएको छ,…