Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


हिउँदे खोला स्थित सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक भासियो

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदे खोला स्थित सिद्धार्थ राजमार्गअन्तर्गतको सडक भासिएको छ । निरन्तरको वर्षापछि राजमार्गअन्तर्गतको ४० मिटर सडकको अधिकांश भाग सडक भासिएको हो । पूर्ण रूपमा यातायात सञ्चालन गर्न नसकिने गरी राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भासिएको सडकमा डाइभर्सन गराउन केही समय लाग्ने छ । राजमार्गमा अपराह्न ४ ः३० बजेपछि…