Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


बीपी राजमार्गको काभ्रे सडक खण्डमा सवारी आवागमन बन्द

काठमाडाैं । बीपी राजमार्गस्थित काभ्रेपलान्चोक सडक खण्डमा सवारी आवागमन बन्द भएको छ । निरन्तर बर्षा भइरहेका कारण रोशी खोलामा पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका सवारी साधन सन्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी रविन विस्टले जानकारी दिनुभयो । सडकको अवस्था बारे जानकारी लिनको लागि १०० र १०३…