काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेकाे र दुई जना आउने क्रममा रहेको बताउनुभएकाे हाे । आठ जना नेपाली अझै इरानमै रहेकाे र उनीहरू सबै जना सुरक्षित उहाँले जानकारी गराउनुभयाे । उनीहरूसँग नेपाली दूतावास…