Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


मधेश र बागमतीसहित चार प्रदेशमा मध्यम वर्षा-हिमपात हुँदै

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।आइतबार बिहान बागमती प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेकाे हाे ।कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको हाे । मधेश प्रदेशका…