Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


युक्रेनकाे राजधानी कीभमा थप आक्रमण गर्ने रूसको चेतावनी

एजेन्सी । रूसले युक्रेनकाे राजधानी कीभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गरेकाे छ। रुसले सोमबार राजधानी कीभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई समेत शहर छोड्न आग्रह गरेको हाे । रुसले यस अघि गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौं ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । जसमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए ।…