Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


बालबालिकाहरुले इन्टरनेटको गलत प्रयोग गरिरहेकोप्रति चिन्ता

बिहीबार सिविन नेपालले ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले इन्टरनेटलगायत अरु गलत वेबसाइटको प्रयोग गर्नेमा बालबालिकाको संख्या बढेको जनाएका छन् । गलत वेबसाइटको प्रयोगबाट बालबालिका कुलतमा फसेको उनीहरुको निश्कर्ष छ । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले गलत साइटको प्रयोगबाट बालबालिकालाई बचाउने विषयमा बालबालिकाका क्षेत्रमा कार्यरत् संस्थाहरु गम्भीर हुनुपर्ने सुझाव दिइन् । त्यस्ता वेबसाइटको प्रयोगबाट बालबालिका यौनजन्य…