Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


टेलिकम र एनसेलका नयाँ अफर

कम्पनीले बिहीबारदेखि नै लागू हुनेगरी अल ‘टाइम डाटा प्याक’, ‘नाइट डाटा प्याक’, ‘सोसिअल मिडिया प्याक’, ‘डाटा स्ट्रिमिङ प्याक’, ‘एसएमएस प्याक’, ‘फोरजी डाटा प्याक’लगायत ल्याएको जनाएको हो । यसैगरी, एनसेलले पनि ‘भ्यालेन्टाइन प्याक’हरु ल्याएको छ । एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजा लिनसक्ने भन्दै असीमित भ्वाइस तथा डेटा…